महाभूकम्प – Nepal Press
महाभूकम्प

३६० पानोरामामा हेर्नुस् पुनर्निर्मित सम्पदाहरू

२०७२ सालको भूकम्पले देशका सम्पदा क्षेत्रहरूलाई क्षतिविक्षत बनाएको थियो । भूकम्पले भत्काएका सम्पदाहरूमध्ये आधाभन्दा बढीको पुननिर्माण सकिएको छ भने बाँकीको जारी छ ।