महाप्रबन्धक डिमप्रकाश पौडेल – Nepal Press
महाप्रबन्धक डिमप्रकाश पौडेल

नेवानीलाई टेलिकमको मोडलमा लानमात्र तयारी गरिएको हो : महाप्रबन्धक पौडेल

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले निगमलाई निजीकरण गर्ने नभइ नेपाल टेलिकमको मोडलमा लैजान खोजिएको बताएका छन् । सामाजिक संजालमार्फत पौडेलले कम्तीमा ५१ प्रतिशत नेपाल सरकारको संस्थापक सेयर सुनिश्चितता गरिने धारणा सार्वजनिक गरेका छन् । ‘नेपाल वायुसेवा निगम निजीकरण गर्न कुनै हालतमा खोजिएको छैन। यसलाई सीधा हिसाबले...