महान्यायाधिवक्ता खम्मबहादुर खाती – Nepal Press
महान्यायाधिवक्ता खम्मबहादुर खाती

महान्यायाधिवक्ता खातीले लिए सपथ

काठमाडौं । महान्यायाधिवक्ता खम्मबहादुर खातीले सपथ लिएका छन् । सर्वोच्च अदालतमा एक समारोहका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पद तथा गोपनीयताको सपथग्रहण गराएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खातीलाई हिजो महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् । कोरोना महामारीको असहज परिस्थितिको कारण गत वैशाखदेखि राष्ट्रपतिको उपस्थितिमा गराउनुपर्ने...