महानिर्देशक – Nepal Press
महानिर्देशक

सूचना तथा प्रसारण विभाग, राष्ट्रिय किताबखाना र यातायात व्यवस्था विभागका महानिर्देशक फेरिए

काठमाडौं । सूचना तथा प्रसारण विभाग, राष्ट्रिय किताबखाना र यातायात व्यवस्था विभागमा नयाँ महानिर्देशक आएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सहसचिव गोगनबहादुर हमाललाई सूचना तथा प्रसारण विभागको महानिर्देशकमा नियुक्त गरेको छ । नेत्रप्रसाद सुवेदी राष्ट्रिय किताबखानाको महानिर्देशकमा नियुक्त भएका छन् । सहसचिव नमराज घिमिरेले यातायात व्यवस्था विभागको...