महानिर्देशक डा. मतिना जाेशी – Nepal Press
महानिर्देशक डा. मतिना जाेशी

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा महानिर्देशककाे जिम्मेवारी पुन जाेशीलाई

काठमाडौ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको महानिर्देशककाे जिम्मेवारी पुनः डा. मतिना जाेशीले पाएकी छन् । प्रधानमन्त्री एवं कृषि तथा पशुपन्छी विकास मन्त्री शेरबहादुर देउवाले मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रवार वैद्यलाई महानिर्देशको जिम्मेवारी दिएका हुन् । वैद्यलाई महानिर्देशकको जिम्मेवारी दिइएसँगै महानिर्देशकको जिम्मेवारीमा रहेका उपेन्द्र रायलाई मन्त्रालय सरुवा गरिएको छ...