महानगर – Nepal Press
महानगर

महानगरमा मात्रै करिब चार हजार उम्मेदवार, एमालेका सबैभन्दा धेरै

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि वीरगञ्जबाहेक मुलुकभरका पाँच महानगरपालिकामा सबै पदका लागि गरी तीन हजार सात सय ७२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन आयोगका अनुसार ७९ राजनीतिक दल र स्वतन्त्रबाट विभिन्न पदमा उम्मेदवारी परेको छ । काठमाडौं महानगरपालिकामा माओवादीका सबैभन्दा कम उम्मेदवार विवरणअनुसार मुलुकभरका ६ महानगरपालिकामध्ये...