महानगरीय ट्राफिक प्रहरी महाशाखा – Nepal Press
महानगरीय ट्राफिक प्रहरी महाशाखा

महानगरीय ट्राफिक प्रहरी महाशाखाको चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन योजना सार्वजनिक

काठमाडौं। नजिकिदै गरेको बडादशैं, तिहार तथा छठ लगायतका पर्वलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । ट्राफिक प्रहरीको अधिकतम परिचालन, प्रभावकारी व्यवस्थापन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यका साथ महाशाखाले चाडपर्व विशेष सुरक्षा...