महानगरपालिका – Nepal Press
महानगरपालिका

ललितपुर र विराटनगरमा अग्रता बढाउँदै कांग्रेस, दुवैतिर उपमेयरमा एमाले अगाडि

काठमाडौं । ललितपुर र विराटगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बढाएका छन् । ललितपुरमा ३१०१९ मत गणना गर्दा कांग्रेसका चिरिबाबु महर्जनले नेपाली १६४०९ मत पाएका छन् भने प्रतिस्पर्धी एमालेका हरिकृष्ण ब्यन्जन्कारले ८९३७ मत प्राप्त गरेका छन् । राप्रपाका अस्ठ महर्जनले भने १३४१ मत पाएका छन् । उपप्रमुखमा भने...