महाधिवशेन आयोजक कमिटी – Nepal Press
महाधिवशेन आयोजक कमिटी

नेपाल पक्ष एमालेमा जिम्मेवारी विहिन, खनाल भन्छन्–यो गुटको अबैधानिक क्रियाकलाप हो

काठमाडौं। दुई दिनसम्म चलेको नेकपा (एमाले)को महाधिवशेन आयोजक कमिटीको बैठक शुक्रबार सकियो । बैठकले स्थायी कमिटीको गठनदेखि नेताको जिम्मेवारी बाँडफाँटसम्मको निर्णय गर्यो । तर, बैठकमा सहभागि नभएको एमालेको नेपाल पक्षले भने कुनै जिम्मेवारी पाएन । १९ सदस्यीय स्थायी कमिटीमा नेपाल पक्षका कुनै पनि नेतालाई राखिएन । त्यस्तै जिम्मेवारी हेरफर...