महादेव यादव – Nepal Press
महादेव यादव

माओवादी केन्द्रीय सदस्य यादवको निधन

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ । क्यान्सर पीडित यादवको ५७ वर्षको उमेरमा सोमबार राति जनकपुर-१४ मुजेलियास्थित निवासमै निधन भएको हो । मधेसका लोकप्रिय नेता यादव तीन वर्षदेखि क्यान्सरबाट पीडित थिए । उनी भारतको विभिन्न अस्पताल र चितवनको क्यान्सर अस्पतालमा समेत उपचार गराएका...