महाकाली – Nepal Press
महाकाली

जयसिंह धामीका परिवारलाई १० लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले भारतीय सीमा सुरक्षा बलले तुइन काटेपछि महाकाली नदिमा बेपत्ता भएका जयसिं धामीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले १० लाख रूपैयाँ सहायत दिने निर्णय गरेको सरकारका प्रवक्ता कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । करिब एक महिनाअघि भएको घटनामा सरकारले...