महाकाली तुइन प्रकरण – Nepal Press
महाकाली तुइन प्रकरण

गृहमन्त्रीले संसदमा मागेका थिए १० दिन, २१ दिनसम्म आएन प्रतिवेदन

काठमाडौं । गत साउन १८ गते राष्ट्रियसभामा बोल्दै गृहमन्त्री बालकृष्ण खाणले भने- ‘दार्चुला घटना संवेदनशील छ र यसमा छानविन समितिले काम गरिरहेको छ । छानविन प्रभावित हुनेगरी हामीले राय दिन मिलेन । छानविनबाट आएको निष्कर्षमा हामी जुनसुकै अडान लिन तयार छौं ।’ दार्चुलामा तुइनबाट महाकाली तर्ने क्रममा बेपत्ता भएका...