महाअभियाेग – Nepal Press
महाअभियाेग

ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव प्रक्रियामा लैजान सिनेटको अनुमति

एजेन्सी । अमेरिकी सिनेटले निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दर्ता गरिएको महाभियोग प्रक्रिया संवैधानिक भएको निष्कर्ष निकाल्दै यसलाई प्रक्रियामा लैजान अनुमति दिएको छ । ट्रम्पका प्रतिरक्षा टिमले भने ह्वाइट हाउस छाडिसकेपछि महाभियोग सामना गर्नु नपर्ने तर्क गरेको छ । सिनेटमा ५६-४४ को बहुमतले ट्रम्पविरुद्धको अभियोग प्रस्ताव प्रक्रियामा लैजान मिल्ने गरी...