महन्थ ठाकुर पक्ष – Nepal Press
महन्थ ठाकुर पक्ष

प्रदेश २ सभाको आजको बैठकमा सहभागी हुने महन्थ पक्षको निर्णय

जनकपुरधाम । प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सदनको बैठकमा जसपा महन्थ ठाकुर पक्षका सांसदहरू पनि उपस्थित हुने भएका छन् । आफूपक्षीय मन्त्रीहरूलाई मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेपछि रुष्ट बनेका ठाकुर पक्षका सांसद पछिल्ला तीन बैठकमा सहभागी भएका थिएनन् । प्रदेश प्रमुख डा. राजेश अहिराज आज प्रदेशसभा...