मस्कट – Nepal Press
मस्कट

एमाले महाधिवेशन: चितवनमा मूर्तिकार सूर्य मध्यरातले जन्माए उभिएको गैंडा !

पढेर होइन परेर मूर्तिकार बनेका माडीका यी युवाको नाम सूर्यबहादुर केसी । मध्यरात चाहिँ उनी आफैंले राखेको उपनाम । दिनभर मिहिनेत गरी राती अबेरसम्म बसेर मूर्तिलाई पूर्णता दिने उनको दैनिकी छ ।