मलेसिया – Nepal Press
मलेसिया

नेपालसँग यात्रा प्रतिबन्ध लगाउने मलेसियाको तयारी

काठमाडौं । कोभिड-१९ को नयाँ प्रजाति फैलिनबाट रोक्न मलेसियाले नेपालसहितका चार मुलुकलाई यात्रा प्रतिबन्ध लगाउने तयारी गरेको छ । मलेसियाका बरिष्ठ मन्त्री इस्माइल साब्री याकोबले बुधबार यस्तो घोषणा गरेको त्यहाँको अखबार द स्ट्रेट टाइम्सले जनाएको छ । तर, कहिलेदेखि यात्रा प्रतिबन्ध लगाउनेबारे पनि उल्लेख छैन । नेपालसहित श्रीलंका, बंगलादेश...