मलेशिया – Nepal Press
मलेशिया

त्रासद बन्दै मलेशियाको रोजगारी, अज्ञात कारणले वर्षेनि मर्छन् सयौं नेपाली

वैदेशिक रोजगार बोर्डका अनुसार धेरै नेपाली मलेशिया जानुअघि त्यहाँको वस्तुस्थितिबारे राम्ररी जानकार नहुनु मुख्य समस्या हो । यसैलाई मध्यनजर गरेर सरकारले अब विदेश जानुअघि अनिवार्य दुईदिने अभिमुखीकरण लिने व्यवस्था गरेको छ ।