मलंगवा – Nepal Press
मलंगवा

मधेसको पहिलो मतपरिणामः मलंगवा- १ को वडाध्यक्षमा कांग्रेसको जित

जनकपुरधाम । मधेस प्रदेशमा नेपाली कांग्रेसको विजयी सुरुवात भएको छ । सर्लाहीको मलंगवा नगरपालिकामा कांग्रेसले वडाध्यक्ष जितेको हो । मलंगवा नगरपालिका वडा नम्बर १ का वडाध्यक्षमा कांग्रेसका नवल यादव ११ भोटको मतान्तरले विजयी भएका हुन् । यादव ४२३ मल ल्याएका छन् । उनका निकटम प्रतिस्पर्धी जसपाका वडाध्यक्ष उम्मेदवार राजकिशोर...