मर्जर – Nepal Press
मर्जर

सम्झौताको ७ महिनापछि इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्ज हुन तयार

काठमाडौं । इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्जर हुने भएका छन् । आइतबार बसेको हिमालयन बैंकको संचालक समिति बैठकले इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने निर्णय गरेको हो । नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जरका लागि वैशाख ३० गते नै समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । तर, कार्यान्वयन भएको थिएन...