मयूरधाप औद्योगिक क्षेत्र – Nepal Press
मयूरधाप औद्योगिक क्षेत्र

सात अर्बको लगानीमा बन्ने मयूरधाप औद्योगिक क्षेत्रको शिलान्यास हुँदै

काठमाडौं । लामो समयदेखि शिलन्यासको पर्खाइमा रहेको हेटौडास्थित मयूरधाप औद्योगिक क्षेत्रको फागुन १४ गते शिलान्यास हुने भएको छ । नेपाल सरकारले २०७२ चैत १ गते मयूरधापलाई औद्योगिक क्षेत्रका रुपमा घोषणा गरेको थियो । मयूरधापको क्षेत्र करीब २०० बिघा रहेको सरकारी जग्गामा सङ्घीय सरकारले मयूरधाप औद्योगिक क्षेत्रलाई छुट्याइएको थियो ।...