ममता बेनर्जी – Nepal Press
ममता बेनर्जी

बंगालमा ह्याट्रिकपछि दिदीको सपथ, केरलामा कम्युनिस्टको दुई तिहाई

काठमाडौं । पश्चिम बंगालको मुख्यमन्त्रीको रुपमा ममता बेनर्जीले बुधबार तेस्रोपटक सपथ ग्रहण गरेकी छिन् । तृणमूल कंग्रेस नेतृले राज भवनमा आयोजित एक संक्षिप्त समारोहमा सपथ लिएकी हुन् । कोभिड-१९ महामारीको कारण सीमित व्यक्तिलाई मात्र सपथ समारोहमा आमन्त्रित गरिएको थियो । गभर्नर जगदीप धंकरले बेनर्जीलाई सपथ ग्रहण गराए । सपथ...