मपाइँ – Nepal Press
मपाइँ

पत्रकारदेखि नेतासम्म ‘मपाइँ’को शिकार

हामी अब हामी रहेनौं, मपाइँमा रूपान्तरित भएका छौं । सामूहिकता र हाम्रो भन्ने शब्द व्यक्तिगत स्वार्थसिद्ध गर्नका लागि मात्र प्रयोग हुन पुगेको छ । सिद्धान्ततः समाज विकासको नेतृत्व एक व्यक्तिबाट शुरू हुन्छ । तर यसलाई सार्थक बनाउन समाजका हरेक व्यक्तिको भूमिका अहं हुने गर्दछ । हिजोका दिनहरूमा हामी र...