मन्स्टर हन्टर – Nepal Press
मन्स्टर हन्टर

लकडाउनपछि नेपालमा रिलिज हुने पहिलो फिल्म बन्ने भो ‘मन्स्टर हन्टर’

हलिउड फिल्म ‘मन्स्टर हन्टर’ कोभिड लकडाउनपछि नेपालमा रिलिज हुने पहिलो फिल्म बन्ने भएको छ । मिला जोभोभिक स्टारर यो एक्सन फिल्मलाई एप्पल इन्टरटेनमेन्टले शुक्रबार रिलिज गर्न लागेको हो । गत शुक्रबार व्यवसायीले एकपक्षीय हल खुलाएपनि पुराना फिल्म मात्र रि–रिलिज भैरहेका थिए । फिल्म समिक्षकबाट मिश्रित समिक्षा प्राप्त गरेको यो...