मन्दिर – Nepal Press
मन्दिर

मन्दिर किन जाने, के पाइन्छ त्यहाँ ?

मान्छेमा जीवन जिउने ऊर्जामा कमी भएकै बेलामा प्रकृतिको ऊर्जा भर्न बनाइएका उपचार केन्द्र हुन्, मन्दिर । तर हामीमा ऊर्जाले भरिपूर्ण ठाउँहरु झनै साँघुरिँदै गएका छन् ।