मन्त्री – Nepal Press
मन्त्री

माओवादीमा पौडेललाई शिक्षा, श्रेष्ठलाई भूमि व्यवस्था र गहतराजलाई खेलकुद मन्त्रालय

काठमाडौं। नेकपा (माओवादी केन्द्र)मा मन्त्रीका पठाउने नाम र पाउने मन्त्रालय टुंगिएको छ। यसअघि नै मन्त्रीको नाम टुंग्याइसेको माओवादीले शिक्षा, भूमि व्यवस्था र युवा तथा खेलकुद मन्त्रालय पाउने भएको छ। देवेन्द्र पौडेलले विज्ञान, शिक्षा तथा प्रविधि मन्त्रालय, शशी श्रेष्ठले भूमि व्यवस्था तथा महेश गहतराजले युवा तथा खेलकुद मन्त्रालय पाउने भएका...