मन्त्री लीलानाथ श्रेष्ठ – Nepal Press
मन्त्री लीलानाथ श्रेष्ठ

कर्मचारीको गिरेको मनोबल उकास्न अध्यादेशबाटै भए पनि निजामती ऐन आवश्यक : मन्त्री श्रेष्ठ (भिडियाे)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लीलानाथ श्रेष्ठले संघीय निजामती ऐनलाई अध्यादेशमार्फत ल्याउनुपर्ने बताएका छन् । शुक्रबार थप मन्त्रालयको कार्यभार सम्हाल्दै मन्त्री श्रेष्ठले देशको राजनीतिक अस्थिरताका कारणले समयमै संघीय निजामती ऐन नआएको कारण पदपूर्ति र बढुवा रोकिँदा कर्मचारीको मनोबल गिरेको भन्दै अध्यादेशमार्फत् नै भएपनि निजामति ऐनलाई ल्याउनुपर्ने...