मन्त्री पदमुक्त – Nepal Press
मन्त्री पदमुक्त

गृहमन्त्री थापासहित ७ मन्त्री पदमुक्त, ७ वटै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई

काठमाडौं । गृहमन्त्री रामबहादुर थापासहित ७ वटा मन्त्री पदमुक्त भएका छन् । राष्ट्रपति बिद्यादेवी भण्डारी उनिहरुलाई पदमुक्त गर्दै रिक्त रहेका ७ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएकी हुन् । सर्वोच्च अदातलले बुधबार अन्तरिम आदेश दिदै गृहमन्त्री रामबहादुर थापासहित ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही गर्न...