मन्त्री कार्यकक्ष – Nepal Press
मन्त्री कार्यकक्ष

नयाँ मन्त्रीका कार्यकक्ष र नेमप्लेटः कुनै झकिझकाउ, कुनै कामचलाउ (तस्बिरहरू)

सरकार गठनको ८८ दिनपछि देउवा नेतृत्वको मन्त्रिपरिषद्ले आज पूर्णता पाएको छ । यतिका दिनसम्म राजनीतिक नेतृत्वविहीन रहेका मन्त्रालयहरू अहिले नयाँ मन्त्रीको स्वागतको तयारीमा छन् ।