मन्त्रीपरिषद – Nepal Press
मन्त्रीपरिषद

फिल्म छायांकनलाई अनुमति दिने मन्त्री परिषद्को निर्णय, हल खुलाउनेबारे मौन

झन्डै नौ महिनादेखि बन्द फिल्म गतिविधि शर्तसहित सञ्चालन गर्न सरकारले अनुमति दिएको छ । मंगलबार बसेको मन्त्री परिषद् बैठकले कोभिड–१९ मापदण्ड पालना गर्दै छायांकन गर्न सशर्त अनुमति दिएको हो । तर, फिल्म हल खुलाउने निर्णय चाहिं भएको छैन । मन्त्री परिषद्को निर्णयबारे संचारमन्त्री पार्वत गुरुङले नेपाल प्रेसलाई यस्तो जानकारी...