मन्त्रीपरिषद बैठक – Nepal Press
मन्त्रीपरिषद बैठक

एक वर्षपछि सुपारी–केराउको आयात खुल्दा व्यवसायी के भन्छन् ?

काठमाडौं । सरकारले सुपारी, केराउ, मरिच र छोकडाको आयात फुकुवा गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषद बैठकले फुकुवा गरेको हो । आयात फुकुवा गरे पनि परिमाणात्मक बन्देज भने जारी छ । नेपाल चेम्बर अफ कर्मशमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले सरकारले आयात–निर्यातको नीति परिवर्तन गर्दा व्यापारीलाई...