मन्त्रीपरिषद निर्णय – Nepal Press
मन्त्रीपरिषद निर्णय

कानूनबिनै मन्त्रीपरिषदको निर्णय: तेस्रोलिंगीबाट महिला बनिन् भूमिका

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रीपरिषदको निर्णय आज सार्वजनिक गरेसँगै भूमिका श्रेष्ठको नाम चर्चामा आएको छ ।