मन्त्रीपरिषद् बैठक – Nepal Press
मन्त्रीपरिषद् बैठक

बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरु

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । मन्त्रीहरुलाई विहान खबर गरेर बैठकको सूचना दिइएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक भर्खरै शुरु भएको छ । मन्त्रिपरिषदको नियमित बैठक सोमवार हुने गरेपनि आज आकस्मिक ढंगले बैठक बोलाइएको एक मन्त्रीले बताए । अध्यादेश फिर्ता नलिएपछि प्रचण्ड–माधव नेपाल...