मन्त्रीको सूची – Nepal Press
मन्त्रीको सूची

बालुवाटारमा मन्त्रीको सूची बन्दै, शीतलनिवासमा आजै साँझ शपथ ग्रहण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार तथा पुनर्गठन गर्ने भएका छन् । मन्त्रीहरुको सूची बनाउन केही समय लागे पनि आजै साँझ नयाँ मन्त्रीहरुको शपथग्रहण हुने स्रोतले जनाएको छ । मन्त्रीहरुको शपथग्रहणको लागि राष्ट्रपति कार्यालयलाई जानकारी गराइसकिएको बालुवाटार स्रोतले जनाएको छ । साँझ सात बजेसम्म शपथग्रहण हुनसक्ने र...