मन्त्रीको छड्के – Nepal Press
मन्त्रीको छड्के

मालपोत र नापीमा मन्त्रीको छड्के, बिचौलिया रंगेहात भेटिए (तस्बिरसहित)

शुक्रबार मध्यान्न १२ बजेको समय । संघीय सरकारका भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेको गाडी एकाएक मोरङस्थित मालपोत र नापी कार्यालय परिसरमा रोकियो । गाडी रोकिने बित्तिकै मन्त्री तुम्बाहाङफे गाडीबाट ओर्लिएर भीडभाड रहने मालपोत कार्यालयमा प्रवेश गरिन् ।