मन्त्रिपरिषद विस्तार – Nepal Press
मन्त्रिपरिषद विस्तार

सत्तारुढ गठबन्धनको बैठक बस्दै, कुरो मिले आजै मन्त्रिपरिषद विस्तार

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । बिहान साढे ८ बजेपछि बालुवाटारमा सुरु हुने गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम, मन्त्रालय बाँडफाँट र मन्त्रिपरिषद विस्तारबारे छलफल हुने बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तारमा ढिलाई गर्ने पक्षमा आफू नरहेकोले मन्त्री बन्नेको नाम दिन गठबन्धनका दलहरुसँग आग्रह गरिसकेका...