मन्त्रिपरिषद बैठक – Nepal Press
मन्त्रिपरिषद बैठक

नायव महालेखापरीक्षक काफ्ले र अधिकारी उप–महालेखापरीक्षकमा बढुवा

काठमाडौं । सरकारले राजपत्रांकित प्रथम श्रेणीका दुई नायव महालेखापरीक्षकलाई उप–महालेखापरीक्षक अर्थात बिशिष्ट श्रेणीमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कार्यसम्पादन तथा मुल्यांकनका आधारमा दुइ पद रिक्त रहेको उप–महालेखापरीक्षकमा नायव महालेखापरीक्षक महेश्वर काफ्ले र बामदेव अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको हो । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको...