मन्त्रिपरिषद् विस्तारविरुद्ध रिट – Nepal Press
मन्त्रिपरिषद् विस्तारविरुद्ध रिट

मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि गरिएको मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको मुद्दाको अर्को सुनुवाई माघ ११ गते हुने भएको छ । मंगलबार न्यायाधशीद्वय विश्वम्भरप्रसाद श्रेष्ठ, सुष्मालता माथेमाको संयुक्त इजलासमा बहस जारी रह्यो । पुस ५ गते प्रतिनिधिसभाको विघटनपश्चात पुस १० गते गरिएको मन्त्रिपरिषद विस्तार बदर गर्न माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी,...