मन्त्रिपरिषद् पुर्नगठन – Nepal Press
मन्त्रिपरिषद् पुर्नगठन

सरकारले पूर्णता नपाइ विधेयक अघि बढाउन सकिँदैन : संसद सचिवालय

काठमाडौं । प्रतिनिधि सभा पुनस्र्थापना भएपनि मन्त्रिपरिषद् पुर्नगठन हुन नसक्दा संसदका विभिन्न समितिमा विचाराधिन अवस्थामा रहेको विधेयकहरुको काम अघि बढ्न नसक्ने भएको छ । सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधि सभाको पुनस्र्थापना गरेसँगै यसअघि निष्क्रिय बनेका विधेयकले पुनर्जीवन पाएका छन् । प्रतिनिधि सभामा मात्रै ३६ वटा विधेयक विचाराधिन अवस्थामा...