मन्त्रिपरिषद् पुनर्गठन – Nepal Press
मन्त्रिपरिषद् पुनर्गठन

मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको मुद्दामा अन्तरिम आदेश भएन, दुवै पक्षलाई छलफलमा झिकाइयो

दुवै पक्षसँग छलफल गरेर अन्तरिम आदेश दिने वा नदिने टुंगो लगाउन १५ दिनभित्र विपक्षीलाई झिकाउने आदेश भएको छ ।