मन्त्रिपरिषद्मा सिफारिस – Nepal Press
मन्त्रिपरिषद्मा सिफारिस

दुई सचिव बढुवाका लागि ६ सहसचिवको नाम मन्त्रिपरिषद्मा सिफारिस

नेपाल सरकारको रिक्त दुई सचिव पदमा ६ जना सहसचिवको नाम सिफारिस भएको छ । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार सिंहदरबारमा बसेको सचिव बढुवा सिफारिस समितिको प्रशासनतर्फ ३ जना र प्राविधिकतर्फ ३ जनाको नाम मन्त्रीपरिषदमा सिफारिस गरेको हो ।