मन्त्रिपरिषद्को – Nepal Press
मन्त्रिपरिषद्को

‘ब्याकफुट’मा विपक्षी गठबन्धन: चार विकल्प, सबै प्रतिकूल

मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन र नयाँ संसदको चुनाव घोषणा गरेपछि सरकार विरोधि गठवन्धन अन्यमण्यस्क अवस्थामा पुगेको छ । उनीहरुले सरकारको कदमको एकजुट भएर विरोध गर्ने तयारी गरेका छन्, तर यसपाली प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक र संवैधानिकरुपमा बलिया देखिन्छन् ।