मन्त्रिपरिषदको निर्णय – Nepal Press
मन्त्रिपरिषदको निर्णय

के फरक छ मन्त्रिपरिषदको निर्णय र प्रधानमन्त्रीको सिफारिसमा ? (पत्रसहित)

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटन सम्बन्धी मन्त्रिपरिषदको सैद्धान्तिक निर्णय र प्रधानमन्त्रीले सो निर्णयमा टेकेर राष्ट्रपतिसमक्ष गरेको सिफारिसलाई पुनः चर्चामा ल्याइएको छ ।