मनोज शर्मा – Nepal Press
मनोज शर्मा

मनोज शर्माको इजलासबाट पूर्व प्रधानन्यायाधीशहरुको ‘सडक ट्रायल’ खारेज !

सर्वोच्च अदालतको इतिहासमै पहिलो पटक प्रधानन्यायाधीश भइसकेका चार चार जना ‘न्यायमूर्ति’लाई अदालतको अवहेलना मुद्दामा लिखित जवाफसहित आफैं उपस्थित हुन आदेश दिइएको घटना भने सामान्य होइन । यो आदेशले चारजना पूर्वप्रधानन्यायाधीशको सडक ट्रायललाई खारेज गरेको छ ।