मनोज अग्रवाल – Nepal Press
मनोज अग्रवाल

उखुको पैसा नतिरेका चिनी मिल संचालक अग्रवाल पक्राउ

जनकपुर । प्रहरीले लुम्बिनी चिनी मिलका संचालक मनोज अग्रवाललाई वीरगन्जबाट नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको अपराध महाशखाको पत्राचारपछि प्रदेश प्रहरीले अग्रवाललाई पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । आजै आवश्यक कारवाहीका लागि काठमाडौं पठाउने प्रदेश प्रहरीले जनाएको छ । अग्रवालले उखु किसानको करिब...