मनि ट्रान्सफर – Nepal Press
मनि ट्रान्सफर

ई-सेवा मनि ट्रान्सफर र वर्ल्ड रेमिटबीच सम्झौता, ५० देशबाट सिधै खातामा पैसा पठाउन सकिने

काठमाडौं। डिजिटल माध्यमबाट अन्तरदेशीय रेमिट्यान्स कारोबार गर्ने कम्पनी वर्ल्ड रेमिट र ई-सेवा मनि ट्रान्सफरबीच अन्तरदेशीय रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै विश्वभर रहेका वर्ल्ड रेमिटका ग्राहकले आफ्ना परिवार, आफन्तजन तथा साथीभाइलाई रियल टाइममै ई-सेवा वालेटमा रेमिट्यान्स पठाउन सक्ने भएका छन् । रेमिट्यान्स पठाउने सवालमा वर्ल्ड रेमिट शत प्रतिशत...