मनिस सुमन – Nepal Press
मनिस सुमन

मनिष सुमन भन्छन्- जसपाका मन्त्रीलाई कारवाही गर्ने अधिकार प्रदेश कमिटीलाई छैन

रुपन्देही । जनता समाजवादी पार्टी (जसपा) नेता मनिष सुमनले लुम्बिनी प्रदेश सरकारमा सहभागी चार जना मन्त्रीलाई कारवाही गर्ने अधिकार पार्टीको प्रदेश कमिटीलाई नभएको बताएका छन् । मुख्यमन्त्री शंकर पोखरेलको मन्त्री परिषदमा सहभागी भएका मन्त्रीहरुलाई जनता समाजवादी पार्टी लुम्बिनीले २४ घण्टे स्पष्टीकरण सहित निलम्वन गरेपछि नेता सुमनले यस्तो प्रतिक्रिया दिएका...