मनिषा कोइराला – Nepal Press
मनिषा कोइराला

मनिषाको ‘मि. ओरियो कोइराला’ बेपत्ता, कोमललाई ‘क्वीन’को साथ

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले आफ्नो परिवारको सदस्य हराएको भन्दै सामाजिक सञ्जालमा सहयोग मागेकी छन् । मनिषाका अनुसार परिवारको सदस्य अरु कोही नभएर उनले पालेको प्यारो कुकुर ‘मि. ओरियो कोइराला’ हो । कालो र सेतो रंगको कुकुर तीन रातदेखि हराइरहेको उनले जानकारी दिएकी छन् । मनिषाले लेखेकी छन्, ‘हामी...