मनसँग मन – Nepal Press
मनसँग मन

कोरोना त्रास : फिल्म ‘मनसँग मन’को रिलिज पनि स्थगित

काठमाडौं । कोरोनाभाइरसको जोखिम बढ्न थालेपछि फिल्म गतिविधि पुनः प्रभावित हुन थालेको छ । रिलिज तयारीमा रहेका फिल्मले प्रदर्शन स्थगित गर्न थालेका छन् । चैत २७ गते रिलिज तयारीमा रहेको ‘लप्पन छप्पन २’ ले स्थगित गरेको थियो । कोरोना त्रासको यो मेसोमा थपिएको छ फिल्म- ‘मनसँग मन’ । भीडभाड...