मनरुपा चौलागाईँ – Nepal Press
मनरुपा चौलागाईँ

१०४ वर्षिया वृद्धाले लगाइन् कोभिडविरुद्धको खोप

काठमाडौं । कोभिड-१९विरुद्ध दोस्रो चरणको खोप अभियान अन्तर्गत चावहिलस्थित ओम अस्पताल खोप केन्द्रमा मंगलबार ज्येष्ठ नागरिकले खोप लगाएका छन् । अस्पतालका अनुसार खोप लगाउन पुग्ने ६५ वर्षमाथिका ज्येष्ठ नागरिकको उपस्थिती उल्लेखनीय थियो । केन्द्रमा मंगलबार काठमाडौं महानगरपालिका-७ कुमारीगालकी १०४ बर्षिया महिला मनरुपा चौलागाईँले खोप लगाइन् । छोरा–बुहारीसँग अस्पतालस्थित खोपकेन्द्र...