मनमोहन – Nepal Press
मनमोहन

शब्दचित्रमा मनमोहन : कहिल्यै नथाकेका योद्धा, जनप्रिय नेता

आज वैशाख १३ गते । बिहानै नुहाएर कपालबाट तपतप पानी चुहिँदै गर्दा मनमा एक वर्षअगाडिका स्मृतिहरु मानसपटलमा चुहिए तपतप । श्रद्धेय नेता मनमोहन अधिकारीको सम्झनामा हामीले गरेको द्विप प्रज्ववनको स्मृति मात्रले मन प्रकाशित भएझैं भयो । यस वर्ष कोरोनाको कहरले गर्दा कुनै औपचारिक कार्यक्रम गरी उहाँलाई श्रद्धाञ्जली दिन सक्ने...